नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख

पुरूषभन्दा महिला ६ लाख बढी

ज्वाला अपडेट

३ वर्ष अगाडि

काठमाण्डाै । नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेकाे छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो ।

१९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ । वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ ।

बुधबार, माघ १२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957