सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टी गतिबिधिलाई तिब्रता दिएको छ ।

वीरेन्द्रनगर नगरपालीकाका १६ वटै वडामा वडा कमिटी भेला तथा प्रशिक्ष कार्यक्रम हुने क्रममा आज शनिबार वडा नं ७ मा बोल्दै पाटीका स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कडेलले नेकपा एमाले पाटीलाई आरन को संज्ञा दिदै नेकपा एमाले आरन जस्तै हो जुन आरनमा खिया लागेका हात हतियार पहिले नै तिखारेर गएमा काम गर्न सजिलो र छिटो हुन्छ त्यसै गरि नेकपा एमालेलाई कसैले उछिन्न सक्दैन हामी पटक्कै बिचलित छैनौ सत्तारुढ गठबन्धन संग भिडन तयार रहेको बताए ।

वडा कमिटी भेला तथा प्रशिक्षण कार्यक्रममा वडा कमिटी अध्यक्ष खडक बहादुर दर्लामी को अध्यक्षता, तथा पाटिका कर्णली प्रदेश इन्चार्ज यामलाल कडेल को प्रमुख आथित्यता , केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज वीरेन्द्रनगर नगर पालिकाकोे मियर मोहनमाया ढकाल , उपमेयर निलकण्ठ खनाल, नेकपा एमाले जिल्ला उपाध्यक्ष, जिल्ला सचिवालय सदस्य पुर्ण प्रसाद पौडेल, गेहेन्द्र प्रसाद दहाल, मन्जु राना क्षेत्री को उपस्थिति रहेको थियो ।

शनिबार, साउन २८, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957