सुर्खेत । नेपाल सुनचाँदी व्यवसायी महासंघको सभापतीमा पुन जनक सुनार निर्विरोध चयन भएका छन् । शनिबार प्रदेश राजधानी सुर्खेको वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अबिधेशनबाट सुनारको नेतृत्वमा १४ सदस्यिय नयाँ कार्यसमिति बनेको हो ।


नव गठित समितिमा उप सभापति लोकेन्द्र बहादुर थापा सुर्खेत र हर्क बहादुर सुनार दैलेख भयन भएका छन् । यस्तै सचिवमा चित्र सुनार सुर्खेत, सह– सचिव देवीलाल सुनार सल्यान, कोषाध्यक्ष दान बहादुर सुनार सुर्खेत, सह– कोषाध्यक्ष सविन सुनार सल्यान, सदस्यहरु हुमलाल सुनार, महेन्द्र बि.क, मनिष बि.क, बिष्णु सुनार, झुपलाल सुनार, अमृता कुमारी सुनार, बिवेक स्वर्णकार र मुना देवी चुनारा चयन भएका छन् ।

नव गठित कार्यसमितिको शपथ शनिवार नै भएको र पहिलो बैठक पनि सम्पन्न भएको सभापती जनक सुनारले जानकारी दिए ।

 

आइतबार, चैत्र ०४, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957