सुर्खेत । आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री माननीय सिता कुमारी नेपालीले प्रदेशका सम्बन्धीत विषयगत क्षेत्रका सरोकारवाहरुसँग स्रोत परिचालन र तयारी गर्न निर्देशन दिएकि छन् ।

सोमबार नेपालीको अध्यक्षतामा भएको भ्रर्चुअल अन्तरक्रियामा कर्णाली प्रदेशमा बढ्दो कोरोना संक्रमण तथा सक्रिय मनसुनको अवस्थालाई मध्यनजर गर्दै यसको पूर्व तयारी तथा प्रतिकार्य योजना सम्बन्धी विषयगत क्षेत्रका सरोकारवालहरुलाई कार्यअधिकार भित्र परेका जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्न सुझाव समेत दिईन् ।

यस्तै, विपत्तमा परेका नागरिकहरुको पोषण, स्वास्थ्य र शिक्षा सामाजिक विकास मन्त्रालयले, बन्दोबस्तीका सामग्रीको व्यवस्थापन आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रालयले, खाद्य संरक्षण भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले, बासको भौतिक पुर्वाधार विकास मन्त्रालयले र पुनलाभ उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकमा पाँचवटा मन्त्रालयका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधिहरुले गरेका काम र योजना बारे आफ्ना धारणा राखेका थिए ।

सोमबार, जेठ १०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि jwalaproductionnepal@gmail.com
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957