सुर्खेत । प्रधानाध्यापक रत्नदेवि बाेहराले ५१ हजार शाहि बराबरकाे अक्षयकाेष स्थापना गरेकि छन् ।
कन्या पाठशालाकि प्रथम प्रधानाध्यापक रत्नदेवि बोहराले हालको विरेन्द्र नगर ४ को भैरव मा.बिमा आफ्नो ७९औं जन्मोत्सवको उपलक्ष्यमा रू. ५१ हजार एक सय ११ रुपैयाँँ बरावरको अक्षय कोष स्थापना गरेकि हुन् ।

आफू २०१८ देखि २०२१ साल सम्म प्र.अ भएको गोठिकाडा कन्या बिद्यालय केवल कन्या मात्र पढ्ने गर्दथे । बार्षिक नाैं सय सरकारी अनुदानमा काम गरेको बोहरा आफ्नो पुरानो कर्मथलोको मायाले जेष्ठ नागरिक हुँदा पनि गहिरो प्रेमको कारण आफुले बिद्यालयको उन्नतीका लागि कोषको स्थापना गरेको बताउछिन् ।

२०१८ सालमा ७५ जिल्लामा देश बिभाजन भए पश्चात् सुर्खेत जिल्लाका तत्कालीन ठानेदार बालकृष्ण चन्द बोहरा शीत वैवाहिक सम्बन्ध पश्चात् शैक्षिक सेवा गर्ने यात्रा बिट मारेको उनले बताईन्।

रत्नका श्रीमान पुर्ब डि.ए.पिले श्रीमतीको जन्मोत्सवको शुभकामना दिदै आफू डि.ए.पिबाट आवकास प्राप्त गरे पश्चात् विभिन्न सामाजिक क्षेत्रमा काम गरेको बताए । उनले मध्यपश्चिम विश्वबिद्यालयलाई ५१ हजार १ सय ११रुपैया सहयोग गरेको बताए ।

जन्मदिनको अवसर पारेर रत्न देवि बोहरा अक्षयकोष स्थापना कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष गंगाराम तिमिल्सिना सोही बिद्यालयका प्र.अ भक्त बहादुर जिसि , शिक्षक चन्द्रबहादुर ढकाल, दिपक बिष्ट, सोही बिद्यालयका पुर्ब प्र.अ अम्मर बहादुर कार्कीले जन्मोत्सवको शुभकामना दिदै अक्षय कोषको रकमले बिद्यालयलाई हौसला र प्रेरणा प्रदान गरेको बताए ।

शुक्रबार, पौष २२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957