ज्वाला अपडेट

२ वर्ष अगाडि

सुर्खेत । नेपाल व्यूटीसियन एण्ड फेशन अवार्ड २०७९ बाट कर्णाली प्रदेशबाट यशाेदा केसी सम्मानित भएकि छन् ।

 

काठमाण्डौंमा सम्पन्न दोश्रो अवार्ड फेस्टिवलबाट वेष्ट ब्यूटिसियन ट्रेनर ईयर २०७९ अवार्डबाट के.सि सम्मानित भएकि हुन् ।

विभिन्न संघ संस्थामा महत्वपुर्ण जिम्मेवारी पुर्वक सफलता प्राप्त गरिसकेकी के.सीले यस्ताे अवार्डले जिम्मवारीबाेध गराउने भन्दै थप हाैसला प्रदान गरेकाे बताईन् ।

वीरेन्द्रनगर सुर्खेतमा मिनि ए टु जेट ब्यूटी पार्लर & ट्रेनिङ्ग सेन्टरबाट हेयर तथा स्किन चेक कार्यक्रममा महिलाहरुलाई कसरि छाला तथा कपालको ख्याल गर्ने, कस्तो प्रकारको फेश क्रिम तथा हेयर वेल प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिईरहेकाे र प्रयाेगात्मक रुपमै सफलताका साथ काम गरेकाे उनकाे भनाई छ ।

यसैविच, उत्त कार्यक्रममा वेष्ट माेटिभेशनफ व्यूटिसियन अफ द ईयर २०७९ अर्वार्डबाट कर्णाली कै प्रमी शाक्य सम्मानित भएकि छन् ।

शनिबार, माघ ०७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
समाचार : [email protected]
सुचना तथा विज्ञापन : [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957