१३ घन्टा अगाडि
काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश द..
२० घन्टा अगाडि
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोल..
१ दिन अगाडि
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएक..
६ दिन अगाडि
सुर्खेत । वाङ्मय चौतारी नेपालको आयोजनामा हुँदै आएको प्रत्यक्ष कथावाचनको तेस्रो श्रृङ्खला नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालमा सम्पन्न भएको छ । वाङ्मय चौतारीका अध्यक्ष समेत रहेका साहित्यकार गणेशभक्त गौतम, कथाकार उमालाल आचार्य, मीनराज पन्त, गणेश बस्नेत र नाराय..
४ हप्ता अगाडि
भविष्यवाणी गरिएको छ कि बहुमूल्य धातु २७०० डलर र ३००० डलर प्रति औंस बीच शिखरमा पुग्न सक्ने अनुमान छ । सन् २०२५ को नजिक पुग्दा सुनले निरन्तर आर्थिक अनिश्चितताका बीच सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरूको ध्यान आकर्षित गरिरहेको छ । आउँदो वर्षमा सुनको मूल्यलाई प्रभाव पार्ने कारकहरू ..