काठमाण्डौं, जेठ ५ । कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसकाबारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो । भाइरस सङ्क्रमण भएकामध्ये पाको उमेर तथा रोग […]
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको हो । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज […]