काठमाण्डौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङले गाएको नयाँ र्याप ‘पारा’ अहिले यूट्यूवको नेपाल ट्रेन्डिङमा एक नम्बरमा परेको छ । यूट्यूव ट्रेन्डिङलाई लोकप्रियताको मानक मान्ने हो भने गीतले अत्यधिक लोकप्रिय बनिरहेको मान्नुपर्ने हुन्छ । ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै हो । कम्तीमा टिनएजर्सले यो गीत सुनेर मज्जा लिइरहेको त […]
काठमाण्डौं । गायक तथा टेलिभिजन रियालिटी शोका संचालक आदित्य नारायण झाले प्रेमिका श्वेता अग्रवालसँग यो बर्ष बिहे गर्ने तयारी गरेका छन् । आदित्य र श्वेताको भेट सन् २०१० मा रिलिज भएको चलचित्र ‘शापित’को सेटमा भएको थियो । यो चलचित्रमा एक साथ काम गरेपछि आदित्य र श्वेताको प्रेम सम्बन्ध अगाडि बढेको हो । श्वेतासँग आफूले यो […]
सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]
सुर्खेत । नव गायक मुकेश पुलामी मगरको लोक तथा दोहोरी गीत ‘मुटु भित्र मायालु’ बजारमा आएको छ । सम्झना डिजिटल युटुब च्यानलबाट सार्बजनिक भएको उक्त गीतमा रेशम चिदी र अञ्जली अधिकारीको अभिनय रहेको छ । गणेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मुकेश पुलामी मगर र सम्झना पुनको आवाज रहेको छ । यो पनि हेर्न नछुटाउनुहोला……. […]
काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन । सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका […]
काठमाण्डौँ । गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” मेरो माया गयौ लत्याएर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । […]
सुर्खेत । विगत लामो समयदेखि सन्चारकर्म संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका चिरञ्जीवी सापकोटा अभिनित पछिल्लो म्युजिक भिडियो यतिबेला चर्चामा छ। बादल थापाको शब्द,संगीत अनि स्वर रहेको “हेर यो मुटुमा चिरा पर्या छ” बोलको म्युजिक भिडियो मार्फत पछिल्लो पटक चिरञ्जीवी दर्शकसामु प्रस्तुत भएका हुन् । उनले यस म्युजिक भिडियोमा गरेको अभिनयलाई यतिबेला दर्शकले अत्याधिक रुचाएका छन् […]
एजेन्सी । सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका […]
काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” यहिं आउँदो […]
सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ । दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो । नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको […]