काठमाडौं, असार १६ । देशमा रोजगारी नपाएर विदेशिन बाध्य युवाहरू सरकारको कमजोर समन्वयका कारण पाएको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वेवास्ता गर्दा रोजगार अनुमति प्रणाली ईपीएस भाषा र सीप परीक्षण पास गरेका तीन हजार बढी युवाको रोजगारी संकटमा परेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले […]
काठमाण्डौं, असार १४ । पतञ्जलि योगपीठका आयुर्वेदाचार्य र पतञ्जलि कारोबारका कार्यकारी प्रमुख आचार्य बालकृष्णले सबैभन्दा पहिले ११ जुन २०२० मा एक पत्रकार सम्मेलन गरे । जसमा पतञ्जलिले कोरोनाको औषधि बनाएको दाबी गरिएको थियो । उक्त औषधिबाट शतप्रतिशत नतिजा हासिल भएको समेत बताइएको थियो । अर्थात् जति कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधि परीक्षण गरिएको थियो, उनीहरू […]
काठमाडौं, असार १४ । भारतमा एकैदिन कोरोना भाइरस कोभिड १९ का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८ सय ५९ पुगेको छ । […]
काठमाण्डौं, असार ८ । आत्महत्या प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन । माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई पक्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ । कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित […]
काठमाण्डौ, असार ७ । भारतीय वायु सेनाका प्रमुख आरकेएस भदौरियाले आपतकालीन अवस्थाका लागि भारतीय वायुसेनाले रणनीति तयार गरेको बताएका छन् । चीन र भारतबीच विवाद चलिरहेका बेला उनले यस्तो अभिव्यक्ति दिएका हुन् । चीनले भारतको लद्दाखस्थित सीमा क्षेत्रमा असामान्य गतिविधि गरिरहेको उनले आरोप लगाएका छन् । चीनको वायु सेनाको क्षमता, उनीहरुको हवाई अड्डा, प्रशासनिक अड्डा […]
काठमाण्डौं, असार ०६ । नेपालमा तीन वर्षयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शासकीय सत्ता छ । सत्तामा कम्युनिष्ट पार्टी हुनु अस्वाभाविक होइन । किनकी उ जनताबाटै निर्वाचित भएर सरकार सञ्चालनमा पुगेको हो । जनमतका आधारमा सरकार निर्माण र विनिर्माण हुनु बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा सामान्य हो । असामान्यचाहिँ त्यसयता उत्तरी छिमेकी चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको […]
काठमाण्डौ, जेठ ११ । विश्वभर कोरोना भाइरस ५४ लाख ५२ हजार १ सय १५जना संक्रमण देखिएको छ । ३ लाख ४५ हजार ५९ जनाको मृत्यु भएको छ । २२ लाख ८० हजार ७ सय ६६ जना उपचार पछि निको भएको छन् । सबैभन्दा बढी अमेरिकामा १६ लाख ६६ हजार ८ सय २८ जना भएका छन् । […]
सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको हो । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज […]