सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा […]
सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो । रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा […]
सुर्खेत । सुनचाँदी व्यबसायि संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र बिश्वकर्मा वीजयी भएका छन् । आईतबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न आठौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट आफ्ना निकट प्रतिद्वन्द्धि दिनेश बिश्वकर्मालाई पछाडी पार्दै ४४ मत अन्तरले व्यबसायिक प्यानलका उम्मद्वार संगम ज्वैलर्सका सञ्चालक बिश्वकर्मा विजयी भएका हुन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा ओम बहादुर बि.क, […]
सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधवार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षीय बैठकले जिल्लामा अवैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको बिक्री वितरणमा रोक लगाइने भएको हो । उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा […]
सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको नव निर्वाचितक अध्यक्ष नेकपा माओवादी केन्द्रका छवि सुवेदीले पदभार ग्रहण गरेका छन् । एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रको सयुक्त वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रत्यासी भदे बुढालाई भारी मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पदभार ग्रहण संगै नवनिर्वाचित अध्यक्षले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा […]
सुर्खेत । गणेशजल बहुउद्देश्यिय सहकारी संस्था लि. सुर्खेतको जेष्ठ नागरिक सम्मान कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सदस्यसंग गणेशजल कार्यक्रम अन्तर्गत शनिबार कार्यक्रम भएको हो । जेष्ठ नागरिक सम्मान कार्यक्रमको अवसरमा सुर्खेत स्थित पुराना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेम कुमार वि.सीले जानकारी दिए । अध्यक्ष वि. सीले सम्मानित हुनुहुने आदर्णिय अग्रज स्रष्टाहरुलाई […]
सुर्खेत । जाजरकोट जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख ज्ञानीप्रसाद आचार्य लगायतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई स्वागत गरेका हुन् । माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, […]
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका छन् । उनले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका हुन् । शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र […]
सुर्खेत । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी. र टौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ […]
सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिकाल७ मा ४० घर, बारेकोट गाउँपालिका ४,५ मा ६० घर निर्माण हुन लागेका हुन् । कालिकोट नरहरिनाथ ४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका ७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका २ गाडेखोलामा दलित बस्ती […]