सुर्खेत । वीरेन्द्रनगर कै शान्त सुन्दर रमणीय वातावरणमा सञ्चालित सुबिधा सम्पन्न बिधालय श्री नेपाल रास्ट्रिय चन्द्र गंगा माध्यमिक बिद्यालय गाग्रेतालमा अध्यनरत कक्षा १२ का बिद्यार्थीहरुको औपचारिक रुपमा बिदाई कार्यक्रम सप्पन्न गरिएकाे छ । उक्त कार्यक्रममा कक्षा ११ कि छात्रा सुनिला थापाले अध्यक्षता ग्रहण गरेकी थिईन भने प्रमुख अथिती सोही बिधालयका प्रअ नेत्रमणी चालिसे विशेष अथिती […]
सुर्खेत । पतञ्जली योग समिती सुर्खेत तथा महिला पतञ्जली सुर्खेतको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा विरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा अमर ज्याेती माध्यमिक बिधालयमा माध्यमिक तहका विद्यार्थीहरुका लागि एक महिना देखि चल्दै आएको योग तथा ध्यान सम्बन्धि आधारभूत सीप बिकास कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पुर्णप्रशाद पौडेलको अध्यक्षतामा प्रमुख अथिती विरेन्द्रनगर नगरपालिका […]
काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्ताे बताएका हुन् । सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको […]
सुर्खेत । मदरसा मदिना माध्यमिक विद्यालय वीरेन्द्रनगर वडा नम्बर १० वेलघारी सुर्खेतको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अहमद रजाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ । जसको सदस्यहरुमा जमाल वक्स, मैमुदिन, सकिना विवि, सपिरन खातुन, सरिफुन विवि शिक्षकबाट खतिजा विवि, वडा सदस्य मनोहर लाल आचार्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुसिला […]
सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न स्थानीय तह स्तरीय पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समिक्षा बैठक सम्पन्न भएको छ । यही माघ २० गतेदेखि २२ गतेसम्म वीरेन्द्रनगर ११ स्थित चन्द्र गंगा माध्यामिक विद्यालय गाग्रेतालमा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न भएपश्चात सञ्चालन तथा व्यवस्थापन समितिको साेमबार समिक्षा बैठक गरेको हो । प्रतियोगिता सफल रुपमा सम्पन्न भएको भन्दै […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथी विदेशी नागरिक रहेको बखतमा नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै विरुद्ध उजुरी परेको छ । युवराज सफल पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका हुन् । ‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले […]
सुर्खेत । वीरेन्द्रनगर १२ सुर्खेतमा रहेको अमर ज्योति नमूना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेपछि गरिब विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुले पढाइमा निरन्तरता दिएका छन् । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । अमरज्योतिले प्लसटु तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायका साथै प्राविधिक धारका सिभिल सब इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयका […]
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएसंगै नेपाली नागरिक बनेका छन् । आईबार आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च […]
काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको […]
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन गर्ने भएकाे छ । महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलनकाे घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको […]