सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले सिटी हलमा मतगणना सुरु भएको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु […]
सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ । सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी भएपनि सुरक्षाको कारण देखाउँदै आईतवार बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए । आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने […]
सुर्खेत । मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी हाल वीरेन्द्रनगर ३ भैरवस्थानमा मामाको घरमा […]
हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका ५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ। केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा ५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको […]
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। पार्टी अध्यक्ष केपी शर्माले सर्वसहमतीबाट नेतृत्व चयन गर्न निर्देशन दिएपनि सहमती हुन नसक्दा राजबहादुर शाही, मीनबहादुर शाही,गुलावजंग शाह, प्रेमबहादुर सिंह र प्रकाश रोकायाको उम्मेदवारी परेको हो। उपाध्यक्षमा दानिसंह परियार र टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा रुद्रबहादुर शाही, […]
काठमाण्डौं । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ । दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन । देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को अन्तिम […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुश्मन गरिबी रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए । आफुले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएको बताउदै प्रत्येक वर्ष विपन्न गरिब, गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएको र सफल […]
सुर्खेत । भारतीय राजदुत (वित्तीय ) प्रशान्त सन्नीलाई सुर्खेतमा स्वागत गरिएकाे छ । नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यामिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेताल स्कुल परिसरमा मंगलवार भब्य स्वागत गरिएको हाे । बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष घनश्याम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्राचार्य नेत्रमणि चालिसेले बिधालयका गतिविधि बारे जानकारी गराएका थिए । यसैविच, साेहि कार्यक्रमकाे अवसर पारेर वरपिपल […]
सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतले सरकारले लगाएकाे अनाबश्यक कर खारेजिकाे माग राख्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ । आर्थिक वर्ष २०८०/२०८१ काे बजेट भाषण मार्फत सुन चाँदी क्षेत्रमा कर वृद्धि तथा विलासिता कर २% थप लगाउने निर्णयकाे विराेध गर्दै करमा हेरफेर गर्ने माग सहितकाे पत्र जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश […]
सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिवार सुर्खेतमा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेसंगै अध्यक्षमा भण्डारी सहसतकाे नयाँ कार्यसमिति चयन भएकाे हाे । ‘विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ भन्ने मुल नाराका साथ भएको अधिवेशनले १३ सदस्यीय कार्यसमितिकाे अन्य पदहरुमा […]