गाेपाल तिमल्सिनाकाे गाईजात्रा काेसेली “तुईएकाे भिजिट ट्वान्टी “२०७७ डिजिटल बजारमा सार्वजनिक भएकाे छ । काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिकाका लाेक गायककाे रूपमा चिरपरिचित गाेपाल तिमल्सिनाले अाफ्नै शब्द रचना र आवाजमा २०७७ गाईजात्रा विशेष प्रस्तुति बजारमा ल्याएका छन ।सानै देखि गाउने ,नाच्ने ,हसाउने तिमल्सिनाकाे यस अघि थुप्रै गितले बजारमा लाेकप्रियता कमाएकाे थियाे । “तुईएकाे भिजिट ट्वान्टी “मा […]
सुर्खेत । कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो । कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड ५९ लाख १५ […]
जुम्ला । प्रत्येक वर्ष जनैपूर्णिमा वा रक्षाबन्धको पछिल्लो दिनबाट लाग्ने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा यस वर्ष कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २० गते गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्ष सञ्चालन नहुने भएको हो । शुक्ल […]
सुर्खेत । लो भोल्टेजका कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको पल सुरु भएको छ । कोहलपुर – सुर्खेत १ सय ३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । […]
काठमाण्डौं । कोरोना भाईरस कोभिड १९ संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यू भएसंगै कुल मृतकको संख्या ५५ पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्ध र गण्डक कोभिड अस्पतालमा उपचाररत ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएपछि मृतको संख्या ५५ […]
काठमाण्डौं । सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार बाहिर टुसुक्क बसिरहेका थिए […]
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धिले गर्दा बैंकहरूले आयात गरेको ३ सय २१ किलो सुन बैंकमै थन्किएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउन ९ गते सम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँबराबरको सुन स्टक रहेको हो । ‘बुधबारको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार […]
सुर्खेत । लगातारको बर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया […]
जुम्ला । जुम्लाका आठ स्थानीय तहको रु ३० करोडभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहको रु ३० करोड १५ लाख २८ हजार बेरुजु देखिएको हो । स्थानीय तहको आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा बढी चन्दननाथ […]
काठमाडौँ : “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने भएको छ। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधा तर्फ “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” गरिने भएकोछ । “नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” यहिं आउँदो […]