सुर्खेत । अर्घाखाँची स्थायी ठेगाना भई काठमाडौमा बस्दै आएकि सलिना नेपाली पछिल्लो समय अभिनयमा जम्दै गएकि छन् । टीका सानुको स्वर र सलिना नेपालीको अभिनयमा तीज गित “बेतैको डाली” बजारमा आएको छ । दर्जन बढी गितमा अभिनय गरिसकेकि नेपालीले यस पहिला नै तीन दर्जन बढी गितमा स्वर दिसकेकि छन् । कोरोना भाईरस कोभिड १९ ले […]
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका ८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव […]
सुर्खेत । कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् । असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा रु. १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ । रु. ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ रु. नौ अर्ब १२ करोड ७२ […]
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका विरुद्ध सुर्खेतका दलितहरु अधिकारकर्मिहरुलेे चरणबद्ध विरोधका कार्यक्रमहरुकाेे घाेषणा गरेका छन् । विद्दालय नर्स पदमा कोहीपनि दलित उम्मेदवार छनौट नभएपछि डम्मरबहादुर नेपालीको संयोजकत्वमा समानुपातिक समावेशी कार्यान्वयन संघर्ष समिति गठन गरिएको छ । सो समितिले नगरपालिकाको उक्त कदमका विरुद्ध शुक्रवार पत्रकार सम्मेलन गरी यही साउन ७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक […]
बर्दिया राष्ट्रिय निकुञ्जमा कहिलेकाहीँ दुर्लभ पाटेबाघ देखिन्छ भन्छन् । होला र त भनेका होलान् । यो दुर्लभ पाटेबाघ देखिएपछि वन्यजन्तु हेरचाह गरेर बसेका मनुष्य बडो हल्लाखल्ला गर्छन् । एकबारको जुनीमा तिनको सम्पूर्ण अनुसन्धानको काम फत्ते भएजसरी ती एकआपसमा हर्षबढाइँ गर्छन् । नेपालमा चुरेको ८ सय मिटरसम्म मात्र पाटेबाघ पुगेको रेकर्ड छ । तर यो दुर्लभ […]
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार (भोलि) सम्मका लागि सचिवालय बैठक स्थगित गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल बीच भएको भेटमा शनिबार सचिवालय बैठक बोलाउन सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठक भने दुई दिन स्थगित गरेर ४ गते पुर्याएको […]
सुर्खेत – आज शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी संघ सुर्खेतले जानकारी दिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । […]
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा […]
रुकुम, साउन ०१ । सोती घटनाका फरार पाँच अभियुक्त पुर्पक्षका लागि कारागार चलान गरिएको छ । रुकुम जिल्ला अदालतले बुधबार उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेपछि कारागार चलान गरिएको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी […]