नेपाललाई २५ मिलियन डोज कोरोना खोप उपलब्ध गराउन रुसको तयारी

काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको […]

प्रहरी जवान कै परीक्षामा नक्कली परीक्षार्थी, ७ जना पक्राउ

सुर्खेत । प्रहरी जवान संगीतत तर्फको परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा रहेको लोकसेवा आयोगका कार्यालयमा सञ्चालन भएको उक्त परीक्षामा सहभागी भएका ७ जना नक्कली परीक्षार्थी र त्यसको व्यवस्थापन मिलाउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बुधवार १ बजेदेखि ३ बजेसम्म सञ्चालन भएको लिखित परीक्षामा […]

जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु

रुकुम पश्चिम । आठबीसकोट नगरपालिका ७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजे तर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

सुर्खेत प्रहरीको सफलता बालकलाइ ठक्कर दिने चालक र मोटरसाईकल पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ५ चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो । प्रहरीले अनुन्धानका क्रममा यामाह कम्पनीका एफजेट मोडलका १५ ओटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो । ‘ति […]

दशैंमा पनि बन्द हुदैन पिसिआर परिक्षण, सिफारिसका आधारमा टेष्ट हुने

सुर्खेत । कर्णाली प्रदेशमा रहेका चार वटै आरटी पीसीआर प्रयोगशाला बन्द नगर्ने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयले चाड पर्व लक्षित स्वास्थ्य सेवा व्यवस्थापनका लागि आरटीपीसीआर परीक्षण प्रयोगशाला खुला नै राख्ने निर्णय गरेको हो । कोभिड–१९ लगायतका बिरामीको चाप बढ्ने सक्ने भएकाले नियमित आमस्मिक सेवाका अतिरिक्त चिकित्सक र अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा गर्न सक्ने […]

दशैंमा गाउँ जान हत्ते नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा […]

खोर्के खोलामा भेटियो जन्मिने वित्तिकै फालिएको शिशुको शव (भिडियो)

सुर्खेत । वीरेन्द्रनगरको खोर्के खोलामा जन्मिने वित्तिकै फालिएको शिशुको शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल शिशुको शव भेटिएको हो । जन्मिने वित्तिकै बच्चा प्लाष्टिकको पोका भित्र बालबालिकाले भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको पनि प्रहरीले जनाएको […]

नवराज वि.क हत्याकाण्ड : न्याय माग्दै उच्च अदालत सुर्खेतमा धर्ना

सुर्खेत । देशभरका दलित अधिकारकर्मीहरुले रुकुम सोती घटना सेलाउन लागेको भन्दै उच्च अदालत सुर्खेतमा धर्ना दिएका छन् । गत जेठ १० गते रुकुक पश्भिचम चौरजहारी सोतीमा जाजरकोटका नवराज वि.क सहित ६ जनाको हत्या भएको घटनालाई सरकार पक्षले मिलाउन खाजेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा न्याय लुकाउन नपाईने र हत्यारालाई कारबाहीको माग राख्दै धर्ना […]

अध्यक्ष रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध मुद्दा दायर

काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन । सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका […]

तीन वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्यो, वीरेन्द्रनगरमा तत्काल लागु नहुने

सुर्खेत । वीरेन्द्रनगरमा तत्काल जग्गाको कित्ताकाट नखुल्ने भएको छ । वीरेन्द्रनगरको गुरुयोजना निर्माणमा कित्ताकाटले असर गरेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाले निर्णय गरी डेढ वर्षदेखि जग्गा कित्ताकाटमा रोक लगाई पछि अझै पनि कित्ताकाट नखुल्ने नपाले जनाएको छ । नगर उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले नेपाल सरकारले ताकेको मापदण्डअनुसार नै यसअघि कित्ताकाटको काम […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेत नेपालमा र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्राेडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
दर्ता नं : 15475/078/079

हाम्रो टीम

प्रकाशक : ज्वाला प्राेडक्सन नेपाल
सम्पादक : कोमल शाही ९८४८२१४६५८
डेस्क सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संवाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला । मो. ९८५८०२८९५७

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957